आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • काठमाडौं क्षेत्र नं ३ प्रदेश ख को टिकेट विमल ठकुरीले पाए
Breaking News

काठमाडौं क्षेत्र नं ३ प्रदेश ख को टिकेट विमल ठकुरीले पाए

जुनेली न्यून काठमाडौँ

काठमाडौं क्षेत्र नं ३ प्रदेश ख मा टिकेट कसले पाउँछ भनेर धेरै जनचासो रहेको थियो। यस भेगलाई गठबन्धनको पनि आँखा रहेको थियो। अन्तत विमल ठकुरीले टिकेट पाएका छन्।

ठकुरीले गएको चुनावमा पनि टिकेट पाएका थिए थोरै मतले पराजित भए पनि यस पटक जिए कुरामा ढुक्क रहेको उनको भनाई छ ।

उनी नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ख का सभापति समेत रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु