जुनेली न्युज, रामेछाप
स्थानीय चुनाव नजिकिँदै गर्दा रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौस्वारामा नेकपा मावोबादी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
आज एक कार्यक्रम गरी माओवादी पार्टी बाट ४७ जनाको लहर लागेको थियो। कांग्रेस पार्टीमा प्रवेश गर्न र गराउन पाउँदा खुसी भएको दुवै पक्षको भनाइ रहेको कांग्रेसका सोही वडाका इकाई सचिव सुनिल नगरकोटीले बताउनु भयो।
फेसबुक प्रतिक्रियाहरु