जुनेली न्युज, काठमाडौँ |
आउदो बैशाख ३० गते हुने स्थानीय चुनाबमा उपमेयरमा दाबि गरेकि छिन | उनले नेपाली काँग्रेस पार्टी बाट उपमेयर दावी गरेकी हुन् | काठमाडौँ क्षेत्र नं ३ मा काँग्रेसको भात्री संस्था नेपाल महिला संघकी सभापति र पार्टीको १४ औ महाधिबेसन प्रतिनिधि समेत रहेकी छन |
“नेपाली काँग्रेस पार्टीमा २०३६ साल देखि निरन्तर संघर्ष गरेको मान्छे अब त उपमेयरको टिकेट पाउनु पर्छ, पार्टी हाँकेर हिडेको मान्छे उपमेयर किन हाँक्न किन नसक्ने” पुडाशैनीको भनाइ छ |
नयाबस्ति युवा क्लब चलाए, गुठिको दुइ कार्यकाल अध्यक्ष भए , महिला संघमा काम गरे, पार्टीमा काम गरे, बिपक्षीको बिरुद्धमा आवाज उठाउदा २०५४ सालमा माओबादीले मेरो घर घेरेको थियो, अन्यायको बिरुद्ध आन्दोलनमा म जहिले अगाडी हुन्थे उहाले बताउनु भयो |
२०७४ सालको स्थानीय चुनाबमा पनि मैले उपमेयरको दावी गरेको थिए, अबको चुनाबमा चाहि मलाइ पार्टीले मुल्यांकन गर्नु पर्छ भन्दै उनले जुनेली न्युजलाई बताइन |
फेसबुक प्रतिक्रियाहरु