मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गोकर्णेश्वर युवा जागरण क्लबले ब्याटमिन्टन प्रतियोगिता गर्ने, टाई सिट सहित हेर्नुहोस्
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर युवा जागरण क्लबले ब्याटमिन्टन प्रतियोगिता गर्ने, टाई सिट सहित हेर्नुहोस्

जुनेली न्युज, काठमाडौं। गोकर्णेश्वर युवा क्लबले स्वर्गीय गोपाल श्रेष्ठको सम्झनामा दोश्रो गोपाल स्मृति ब्याटमिन्टन प्रतियोगिता गर्ने भएको छ। खेल २०७८ माघ २७ गते गोकर्णेश्वर नगरलिकाको उत्तरबाहिनी ब्याटमिन्टन कोर्टमा हुने भनिएको छ।

खेलमा ३२ जना  सहभागी हुने छन्, पहिलो चरणको खेल भोलिनै सकिने क्लबका अध्यक्ष विकेश श्रेष्ठले बताउनु भयो। विगतका दिनहरूमा पनि अध्यक्ष विकेश श्रेष्ठले क्लबलाई अगाडि बढाउन धेरै कार्यक्रमहरु गरेका छन्। विशेष गरी युवा समूहलाई प्रोत्साहान र हौसला दिँदै युवा सहभागितामा पनि विशेष जोड दिँदै अगाडि बढेका छन्।

खेलको टाई सिट पनि सार्वजनिक गरिएको छ। हेर्न सक्नुहुनेछ।

फेसबुक प्रतिक्रियाहरु