शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हराएका २७ वर्षीय शिशिर भण्डारी सुन्दरीजलमा मृत फेला
Uncategorized

हराएका २७ वर्षीय शिशिर भण्डारी सुन्दरीजलमा मृत फेला

जुनेली न्युज।काठमाडौं । मिति २०७८ माघ २१ गते देखि गोकर्णेश्वर ९ शंखडोलबाट हराइरहेका २१ वर्षीय शिशिर भण्डारी सुन्दरीजलमा मृत फेला परेका छन् । उनी सुन्दरीजलमा मुलखर्क जंगलको खोंचमा मृत फेला परेका छन् ।

हराएका बेला देखि उनी सँग कुनै संपर्क भएको थिएन। आज प्रहरीले खोजको क्रममा शव फेला पारेको हो।

भण्डारीको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।  पोस्टमार्टम पछी मात्र मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु