शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • म्यादी प्रहरीमा जागिर खुल्दै, १ लाख जनाको माग
Breaking News

म्यादी प्रहरीमा जागिर खुल्दै, १ लाख जनाको माग

जुनेली न्युज, काठमाडौँ। आगामी वैशाख ३० गते सरकारले स्थानीय निर्वाचन तोके सँगै म्यादी प्रहरीमा पनि जागिर खुल्ने भएको छ।

निर्वाचनमा नेपाल प्रहरीको संख्या नपुग्ने भएको हुँदा चुनाव अवधि भरीको लागि १ लाख भन्दा बढी संख्यामा म्यादी प्रहरीको लागि जागिर खुलाउने भनेको हो।

फेसबुक प्रतिक्रियाहरु