शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सरकारका साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु
Breaking News

सरकारका साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु

जुनेली न्यूज , काठमाडौं भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु बैठक बसेको हो । यो बैठक सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बसेको हो ।

कार्यदलमा संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर  खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो

बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र न्युनतम साझा कार्यक्रम तय गर्ने नेताहरुले बताएका छन् |

फेसबुक प्रतिक्रियाहरु