शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१२ साउन , काठमान्डौ | वर्तमान प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति  शेर बहादुर देउवा र नेकपा माओंवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालबिच भेटवार्ता भएको छ |

प्रधानमन्त्रि निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् |

देउवा र दाहाल बिच भएको आजको भेटवार्तामा मत्रिपरिषद विस्तार र सन्चालनको बिषयमा छलफल भएको स्वकीय सचिव देउवाले बताएका छन् |

फेसबुक प्रतिक्रियाहरु