माघ २१,
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिए ।
जाेशीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिए । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु