बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मन्थलीमा प्रचण्ड माधव निकट विद्यार्थी संगठनकाे राँके जुलुस्
रामेछाप बिशेष

मन्थलीमा प्रचण्ड माधव निकट विद्यार्थी संगठनकाे राँके जुलुस्

माघ २१,                                                  रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुह निकट विद्यार्थी संगठनले मन्थलीमा राँके जुलुस निकालेकाे छ ।                                              संसद विघटन असंवैधानिक कदम तत्काल फिर्ता गरियोस् भन्दैै साे समुहले बिहिबार (भाेेेली) आमहडताल बुधबार पार्टीको केन्द्रीय समितिले घाेषणा गरेकाे छ । हाेसी घाेषणालाई सफल पार्न बुधबार साँझ राँकेजुलुस् निकालेकाे हाे ।
उनीहरुले भाेली हुने आमहडताल सफल पाराै संसद पुनःस्थापन गर लगाएतका नारा लगाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु