शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अख्तियारका आयुक्त गणेशराज जाेशीद्वारा राजीनामा
राजनीति

अख्तियारका आयुक्त गणेशराज जाेशीद्वारा राजीनामा

माघ २१,

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिए ।

जाेशीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिए । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु