शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यस्तोदेखियो प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी भेलामा यागेश भट्टराई रामेछाप आइपुग्दा तस्बिरमा
रामेछाप बिशेष

यस्तोदेखियो प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी भेलामा यागेश भट्टराई रामेछाप आइपुग्दा तस्बिरमा

माघ ०४
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टाईले नेपाल कम्य’निष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समूह रामेछापले आयोजना गरेको पहिलो जिल्ला स्तरिय बृहत भेलालाई सम्बोधन गर्न रामेछाप आइ पूगेका छन् ।
प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य समेत रहेका नेता भट्टराईले जिल्ला समन्वय समितिको प्रांगणमा हूने भेलालाई सम्बोधन गर्न जिल्लामा मध्यान्न १२ ः २० बजे आइपूगेका हुन् ।

उनी भेलालाई सम्बोधन गर्न आई पुग्दा जिल्लामा सो समूहको विशाल शक्ति प्रर्दशन भएको छ ।

हजारौको सहभागितामा नेपाल पत्रकार महासंघ रामेछापको भवन अघिदेखि उनलाई प्रचण्ड-माधव समूहका नेता कार्यकर्ताको शक्तिले संसद् पुःन स्थापनाको मागसहितका नारा लागाउदै जिल्ला समन्वय समितिमा हुने कार्यक्रमा पुर्याएका छन् ।

यस्तोदेखियो तस्विरमा हेर्नुहोस्

फोटो मिलन घिमिरे/जुनेली न्युज 

फेसबुक प्रतिक्रियाहरु