शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीले जनताबाट आलु नम्बर पाए-पूर्व सांसद् पौडेल
रामेछाप बिशेष

प्रधानमन्त्री ओलीले जनताबाट आलु नम्बर पाए-पूर्व सांसद् पौडेल

माघ ०६,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता पूर्व संविधान सभा सदस्य देवशंखर पौडेलले नेकपा उठ्न धेरै समय लाग्ने बताएका छन् ।

आफ्नो समूहले मन्थलीमा गरेको भनेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले बार्षिक परीक्षमा आलु नम्बर ल्याएको बताए ।

आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने-ओलीले धेरै परीक्षा दिएको आन्तरिक परीक्षमा ९५ प्रतिशत ल्याए, दोस्रो परीक्षमा ७५ परीक्षा ल्याए  तर वार्षिक परीक्षामा आलु नम्बर ल्याए । आन्यबाटोमा लागेका साथिहरुलाई मूल पार्टी यही भएको भन्दै यही पार्टीमा आउन आह्वन गरे ।

 

फेसबुक प्रतिक्रियाहरु