माघ ०२,
काठमाडौं । सरकारकले नागरिक एप सार्वजनिक गरेको छ ।
शुक्रबार राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नागरिक एव प्रधानमन्त्री केपी शर्मा ओलीले परिक्षणको रुपमा सार्वजनिक गरेका हुन् ।
यसबाट कम खर्चिलो, सजिलो, छिटोछरितो तरिकाले गर्ने गरि एप लाएको बताइएको छ । यसले नागरिलाई सहज रुपमा सेवा ल्याएको सरकारका प्रवाक्ता एवं सचारमन्त्री प्रार्वत गुरुङ्ले जानकारी दिए ।
उनले एप पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको घोषणा गरे । नागरिक एपबाट सरकारी सेवा सुबिधा उपलब्ध गर्ने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु