मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रुखबाट लडेर गम्भिर घाइते वडा अध्यक्ष ठकुरीलाई काठमाडौं लगियो
समाचार

रुखबाट लडेर गम्भिर घाइते वडा अध्यक्ष ठकुरीलाई काठमाडौं लगियो

पुष २६,

काठमाडौं । रूखबाट लडेर गम्भीर घाइते भएका दोलखाको कालिन्चाेक गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशब ठकुरीलाई काठमाडौं लगिएको छ ।

उनलाई आइतबार दिउँसो हेलिकप्टरबाट उपचारका लागि अन्नपूर्ण न्युराे अस्पताल सिंहदरबार काठमाडौ ल्याइएको हो । उनको उपचार भैरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु