सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक सर्यो
समाचार

कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक सर्यो

पुष २४,

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी पुस २७ गतेका लागि डाकेको बैठक माघ ६ गतेको लागि सरेको कांग्रेसका मुख्य सचिव कृष्णाप्रसाद् पौडेलले जानकारी दिए ।

प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले मंगलबार दिनको १ बजे बस्ने भएको जानकारी दिए । यसअघि बैठक २७ गतेकाल लागि डाकिएको थियो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने  छ ।  बैठक किन सरेको भन्ने खुलाईएको छैन् ।

Image may contain: text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन लितपुर, नेपाल पुस २४, २०७७ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ पुस २७ गते सोमबार दिनको पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ गते मंगलबार दिनको बजे बस्ने भएको छ सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्चित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ कબપડत कृष्णप्रसाद पौडेल मुख्य सचिव टेसिफोन: (९७७-१) ५१६३२६३ ५१५३२६४ / ४१६३२६५, फूयाक्स (९७७-१) ५१५३२६६ mail:info@nepalicongress.og, Internet Access: www.nepalicongress.org'

फेसबुक प्रतिक्रियाहरु