शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेविसंघले उल्टो हिडेर गर्यो संसद् बिघटनको बिरोद्ध (तस्बिरहरु)
समाचार

नेविसंघले उल्टो हिडेर गर्यो संसद् बिघटनको बिरोद्ध (तस्बिरहरु)

पुष २४,

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले उल्टो हिडेर संसद् बिघटको बिरोध गरेको छ ।

शुक्रबार राजधानीको माईतिघर मण्डलामा उल्टो हिडरे बिरोध प्रर्दशन गरेको हो । नेविसंघले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।

त्यस्तै नेबिसंघले शनिबार ३३० प्रर्दश सभाहरुमा एकैसाथ प्रर्दशन गर्ने जनाएको छ ।

तस्बिर हेर्नुहोस्

Image may contain: 6 people, people standing and outdoor

Image may contain: 5 people, people standing, people dancing, people walking, crowd, sky and outdoor

Image may contain: 2 people, people standing, sky and outdoor

Image may contain: one or more people, people standing, people walking, sky and outdoor

Image may contain: 10 people, people standing and outdoor

Image may contain: 3 people, people standing, sky and outdoor

फेसबुक प्रतिक्रियाहरु