पुष १९,
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामेछाप-काठमाडौ सम्पर्क मञ्चले ओली समूहले टेक नारायण श्रेष्ठको संयोजकत्वमा १ सय ९९ आयोजक कमिटी घोषणा गरेको छ ।
शनिबार राजधानीमा जिल्लाको आठओटै स्थानीय तहाबाट प्रतिनिधित्व गर्ने गरि आयोजक कमिटी घोषणा गरेको नेता पुष्कर भट्टराईले जुनेली न्युलाई जानकारी दिए ।
उनका अनुसार ओली समूहले आगामी पुष २२ मा जिल्ला कमिटीको बैठक डाकेको छ ।
नामावली हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु