शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • शुक्रबार राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि प्रर्दशन गर्ने
समाचार

शुक्रबार राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि प्रर्दशन गर्ने

पुष १५,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा भ्रष्टाचार,धर्मपरिवर्तन,कुशासन र सर्वसत्तावादको बिरुद्धमा प्रर्दशन गर्ने भएको छ ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियान सहित पौष १७ शुक्रबार बिहान ११:३० बजे काठमाडौं भृकुटीमण्डपमा प्रर्दशन गर्ने राप्रपाले जनाएको छ ।

यसअघि देशका विभिन्न ठाउँमा प्रर्दशन गर्दै आएको  छ । प्रर्दशनलाई कमल थापा, पशुपतिशम्शेर राणालगाएतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

Image may contain: 3 people, text that says '魂 राष्ट्रियता प्रजातन्त्र उदारवाद राष्ट्रिय प्रजातन्त्र पार्टी "हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना" का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजित जनप्रदर्शनमा सहभागी बनों I ನ સા @ ప राष्ट्रवादी आन्दोलनलाई सहयोग गरौं, सफल परौं राप्रपा कार्यक्रम मिति २०७७ पौष १७ गते, समय दिडँसो ११:३० बजे स्थान भुकुटीमण्डप काठमाडीं'

फेसबुक प्रतिक्रियाहरु