शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • संसद् विघटन गर्नेकी कोरोना विघटन तीर लाग्ने भन्दै साझा पार्टीले प्रर्दशन गर्दै
समाचार

संसद् विघटन गर्नेकी कोरोना विघटन तीर लाग्ने भन्दै साझा पार्टीले प्रर्दशन गर्दै

पुष १५,

काठमाडौं । विवेकशील साझा पार्टीले संसद् बिघटनको बिरोधमा बुधबार दिउँसो प्रर्दशन गर्ने भएको छ ।

बुधबार दिनको तीन बजे वसन्तपुरमा संसद् विघटन गर्ने की कोरोना विघटन गर्ने भन्दै प्रर्दशन गर्न लागिएको साझा पार्टीका संयोजक रविन्द्र मिश्रले बतएका छन् ।

https://www.facebook.com/rabindramishra.official/photos/a.803443853071129/3582450055170481/

फेसबुक प्रतिक्रियाहरु