बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • संसद बिघटन बिरुद्ध रामेछापमा कांग्रेसको सरकार बिरुद्ध विशाल शक्ति प्रर्दशन (भिडियो/फोटो)
रामेछाप बिशेष

संसद बिघटन बिरुद्ध रामेछापमा कांग्रेसको सरकार बिरुद्ध विशाल शक्ति प्रर्दशन (भिडियो/फोटो)

पुष १३,

रामेछाप । नेपाली कांग्रेस रामेछापले संसद बिघटन बिरुद्ध मन्थलीमा बिशाल शक्ति प्रर्दशन गरेको छ ।

देशब्यापी पर्दशन अनुसार कांग्रेसले सोमबार बिपी चोकबाट सुरु भएको पर्दशन कटहरकोबोटमा पुगी देवकोटा चोकमा आइ कोण सभामा परिनत भएको थियो ।

उनीहरुले केपी ओली देश छोड्, नागरिक सरोकार कायम गर, ओली चोेर देश छोड, आरोघाटले के भन्छ केपी ओली लेभन्छ, विधादेवी लेभन्छ, भ्रषट्र ओली राजिनामा दे !, नालायक केपी राजिनाम देश, नेपाली कांग्रेस जिन्दावाद, नालायक सरकार होसीयार, भन्दै नाराबाजी गरेका छन् ।

कांग्रेसले सोमबा देशब्यापी पर्दशन गर्दै छ । केपी ओलीले असंबैधानिक तरुकाले संसद बिघटन गरेको भन्दै उनीहरुले आपत्ती जनाउदै आएका छन् ।

प्रर्दशनमा रामेछाप जिल्लाका आठै वटा स्थानीय तहबाट भेला भएका कांग्रेसका नेताकार्यकर्ता,प्रमुख तथा प्रतिनिधि, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

भिडियो/फोटोहेर्नुहोस्

https://www.facebook.com/ghimimiremilan2018/videos/403256194289540

Image may contain: 11 people, including Narayan Bahadur Khadka and Jiban Karki, people standing, people on stage and outdoorImage may contain: 6 people, including Jiban Karki and Bimal Paudel, people standing, hat and outdoor

Image may contain: 4 people, including Bimal Paudel, people standing, hat and outdoorNo description available.No description available.

No description available.फोटो/भिडियो मिलन घिमिरे

फेसबुक प्रतिक्रियाहरु