शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • भारतको बिस्तारवादलाई मूर्दावाद भन्ने सरकार चीनको विस्तारवादलाई किन भन्नसक्दैन ? पूर्वसभापति खड्का (भिडियो)
रामेछाप बिशेष

भारतको बिस्तारवादलाई मूर्दावाद भन्ने सरकार चीनको विस्तारवादलाई किन भन्नसक्दैन ? पूर्वसभापति खड्का (भिडियो)

पुष १३,

रामेछाप । नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले प्रधानमन्त्री केपी ओलीको कारण नेपालमा चिनियाँ शक्तिले चलखेल गर्न लागेको बताएका छन् । उनले छिमेकी देश भारतले भूमि मिच्दा बिरोद्ध गर्ने सरकार चीनले नेपाली भूमिमै रजगज् गर्दा चुप बस्नुले धेरै आशंका गर्ने ठाउँ रहेको शंका ब्यक्त गरेका छन् ।

सोमबार असंबैधानिक संसद बिघटनको बिरोध सभालाई मन्थलीमा सम्बोधन गर्दै खड्काले भने-बिस्तारवादी भारतको हस्ताक्षेपलाई मूर्दाबाद्भ सरकार भन्ने तर चीनले गरेको हस्ताक्षपलाई चै नभन्ने किन भन्दै प्रशन गरे ?  खबरदार यो कदापी कांग्रेसलाई मान्य हुदैन, राष्ट्रपति बिधादेवी भण्डारी रानी र प्रधानमन्त्री ओली राजाको शैलीमा देशलाई कसैको इसारमा नचाउने कोशिस् नगर, कांग्रेसले त्यो इतिहासको रुपमा उखेलेर फाल्ने छ, नेपाली जनताले दुबै जनाको श्रिपेज निकालेर  फ्याक्ने छन् ।, कांग्रेसले फ्याक्ने छ भने।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/ghimimiremilan2018/videos/410237153365637

फेसबुक प्रतिक्रियाहरु