बुधबार, अशोज २, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु
समाचार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

पुष ०९,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । 

अहिले केही बेर अघि बैठक सुरु भएका नेता जनार्दन शर्माले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल,बरिष्ठ नेता झलानाथ खनाल, नेता भिमरावल लगाएतका नेताहरुको उपस्थिति रहेको छ ।

Image

फेसबुक प्रतिक्रियाहरु